नेपाल सरकार

किसान सूचीकरण व्यवस्थापन प्रणाली



नोट: - न्यूनतम ६ अक्षरको हुनुपर्दछ |

नोट:
१. कृपया अङ्क तथा अक्षर समेतको प्रयोग गरि सुरक्षित पासवर्ड श्रृजना गर्नुहोस् र समय-समयमा परिवर्तन गर्नुहोस्।
२. लग-इनका लागि तपाईंको मोबाईल नम्बर र पासवर्ड अनिवार्य हुनाले सुरक्षित साथ राख्‍नुहोस्।
३. यस प्रणालीमा नेपाली भाषा प्रविष्ट गर्नुपर्ने स्थानमा स्वतः नेपाली टाईप हुनाले भाषा परिवर्तन गरिरहनु पर्दैन। यदि भाषा परिवर्तन गरेमा टाईप हुँदैन। फारम भर्दा विचमा भाषा परिवर्तन गरेमा भरिएका विवरणहरु हराउन सक्दछन्। नेपाली भाषा traditional layout अनुसार रहेको छ।
४. नेपाली भाषा आवश्‍यक हुने स्थान बाहेक अन्य स्थानमा अङ्ग्रेजी टाईप हुनेछ।
५. गणितीय संख्या प्रविष्ट गर्दा अङ्ग्रेजी माध्यम प्रयोग गर्नुपर्दछ।

विक्रम संवत (वि.सं.)

नोट: कृपया क्रमशः वर्ष-महिना-मिति छनौट गर्नुहोस्