नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली

पासवर्ड बिर्सनुभयो?

Reset your password

यस प्रणालीबाट हाल इमेलमार्फत पासवर्ड रिसेट गर्ने सुविधा उपलब्ध छैन।

पासवर्ड आफ्नै वडा वा स्थानीय तह कार्यालयबाट रिसेट गराउन सकिन्छ · दायाँ दिइएका चरण हेर्नुहोस्।

इमेल छैन? · No email address?

किसानहरूले मोबाइल नम्बरबाट लगइन गर्नुहुन्छ र धेरैसँग इमेल हुँदैन। त्यस्तो अवस्थामा पासवर्ड आफ्नै वडा वा स्थानीय तह कार्यालयबाट रिसेट हुन्छ।

  • १
    इमेल भएका खाता: गणक/सहजकर्ता, कर्मचारी र कार्यालयका खातामा इमेल हुन्छ · तलको फाराममा सोही इमेल हाल्नुहोस्।
  • २
    इमेलमा आएको लिङ्क: पठाइएको लिङ्क खोली नयाँ पासवर्ड राख्नुहोस्। लिङ्क एकपटक मात्र चल्छ।
  • ३
    किसान (मोबाइलबाट लगइन गर्नुहुने): आफ्नो वडा वा स्थानीय तह कार्यालयमा सम्पर्क गर्नुहोस् · तिनले तपाईंको पासवर्ड रिसेट गरिदिन्छन्।
  • ४
    के लिएर जाने: नागरिकता वा किसान कोड लिनुहोस्। रिसेट भएपछि आफ्नो नयाँ पासवर्ड तुरुन्तै बदल्नुहोस्।
लगइन निर्देशन
सहयोग / Help desk: हेल्पलाइन (Toll-free) 16600195000 · फोन ०१-५४२२२५८ · इमेल farmer.reg1@gmail.com