नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली

लगइन निर्देशन

प्रणालीमा प्रवेश गर्ने तरिका · How to sign in
लगइन पृष्ठमा फर्कनुहोस्

प्रवेश गर्ने तरिका

  • १
    किसान: दर्ता गर्दा प्रयोग गरिएको मोबाइल नम्बर र पासवर्ड प्रयोग गर्नुहोस्।
  • २
    गणक/सहजकर्ता / कर्मचारी / कार्यालय: तपाईंको इमेल ठेगाना र पासवर्ड प्रयोग गर्नुहोस्।
  • ३
    पासवर्ड सुरक्षा: आफ्नो पासवर्ड कसैसँग नबाँड्नुहोस्। सार्वजनिक कम्प्युटरबाट लगआउट गर्न नबिर्सनुहोस्।
  • ४
    पासवर्ड बिर्सनुभयो?: सम्बन्धित स्थानीय तह वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।

निर्देशिका तथा लेख · Guides

थप निर्देशिका केन्द्रबाट प्रकाशित भएपछि यहीँ देखिनेछ।

सबै सूचना तथा जानकारी
सहयोग / Help desk: हेल्पलाइन (Toll-free) 16600195000 · फोन ०१-५४२२२५८ · इमेल farmer.reg1@gmail.com
नजिकैको कृषि, पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यालयबाट पनि सहयोग लिन सकिन्छ।