नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली
लगइन पृष्ठमा फर्कनुहोस्

भिडियो निर्देशिका

किसान सूचीकरण प्रणाली प्रयोग गर्ने तरिका भिडियोमार्फत हेर्नुहोस्।

भिडियो हेर्दै काम गर्न: “सानो विन्डोमा हेर्नुहोस्” थिच्नुहोस् — भिडियो छुट्टै सानो विन्डोमा खुल्छ र तपाईं मुख्य विन्डोमा प्रणाली चलाउँदै गर्दा पनि चलिरहन्छ। कम्प्युटरमा त्यो विन्डोको भिडियोमा ब्राउजरको “Picture in picture” छानेर सबै विन्डोमाथि तैरिने गरी राख्न सकिन्छ।

1गणक/सहजकर्ताका लागि आवश्यक भिडियो

सानो विन्डोमा हेर्नुहोस्

2वडा कार्यालयबाट प्रमाणिकरण विधि र पालिकाबाट केन्द्रमा किसानको तथ्याङ्क पठाउने तरिका

सानो विन्डोमा हेर्नुहोस्

3परिचय पत्र वितरण गर्ने तरिका

सानो विन्डोमा हेर्नुहोस्