नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली

किसान सूचीकरण · सार्वजनिक तथ्याङ्क

राष्ट्रिय किसान सूचीकरण प्रणालीमा दर्ता भएका किसान, जग्गा, बाली, पशुपन्छी र अनुदानको सारांश · प्रदेश, जिल्ला र पालिकासम्म हेर्न नक्सा वा तालिकाबाट क्षेत्र छान्नुहोस्।

तथ्याङ्क अद्यावधिक: २०८३-०६-१३ २२:१६
दर्ता किसान घरधुरी
11,442
सूचीकरण प्रणालीमा
स्वीकृत
0
कुल दर्ताको 0%
वर्गीकृत किसान
0
अनुसूची ५ अनुसार वर्ग तोकिएको
कृषि जग्गा
5,805.7
हेक्टर
सिँचित जग्गा
72%
4,167.8 हेक्टर
बाली उत्पादन
31,537.2
मेट्रिक टन
पशुपन्छी
181,725
26,491.2 पशुधन एकाइ (LU) · माछा बाहेक
अनुदान वितरण
रु. 0
0 अनुदान अभिलेख

पथरी शनिश्चरे नगरपालिका · पालिका अनुसार

नक्सा लोड हुँदैछ…
रु. ≤ 0 तथ्याङ्क छैन (0)

अनुदान (रु.) · शीर्ष पालिका

नक्साको रङ्ग पाँच समान भागमा (quantile) बाँडिएको छ।

  1. पथरी शनिश्चरे नगरपालिका0

किसान

लिङ्ग अनुसार घरमूली किसान

दर्ता भएका किसान घरधुरी

किसान वर्गीकरण

कृषि व्यवसाय प्रवर्द्धन नियमावली, २०८० अनुसूची ५ अनुसार

उत्पादन तथा स्रोत

बाली समूह अनुसार उत्पादन

मेट्रिक टन · संख्यामा अभिलेख भएका बाली (बेर्ना आदि) समावेश छैनन्

पशुपन्छी संख्या

किसिम अनुसार · माछा (भुरा/औंलेमा गनिने) समावेश छैन

जग्गाको प्रयोग

हेक्टर

अनुदान · प्रकार अनुसार

किसानले पाएको भनी अभिलेख गरिएको अनुदान रकम (रु.)

दर्ताको प्रगति

पथरी शनिश्चरे नगरपालिका · दर्ता भएका किसान घरधुरी

दैनिक अद्यावधिक अनुसार · पालिकाहरूको विवरण स्थानान्तरण हुँदै जाँदा संख्या बढ्दै जान्छ

तथ्याङ्कबारे

  • यी तथ्याङ्क किसान सूचीकरण प्रणालीमा दर्ता भएका विवरणको सारांश हुन् · सबै पालिकाको विवरण स्थानान्तरण सम्पन्न नभएसम्म राष्ट्रिय जोड अपूर्ण रहन्छ।
  • व्यक्तिगत गोपनीयताका लागि ५ भन्दा कम घरधुरीको सङ्ख्या “<५” देखाइएको छ, र त्यस्ता क्षेत्रको अन्य विवरण लुकाइएको छ। वडास्तरको विवरण सार्वजनिक गरिँदैन।
  • “आ.व.” नछानेमा प्रत्येक किसानको पछिल्लो वर्षको विवरण गनिन्छ।
  • 233 बाली पङ्क्ति संख्यामा (के.जी.मा होइन) अभिलेख भएकाले उत्पादनको जोडमा समावेश छैन
  • 7,999 पशु संख्या (माछा/अन्य) पशुधन एकाइमा रूपान्तरण नहुने भएकाले LU मा समावेश छैन