नेपाल सरकार · Government of Nepal
नेपालको निशान छाप
नेपाल सरकार
किसान सूचीकरण प्रणाली

किसान सूचीकरण · सार्वजनिक तथ्याङ्क

राष्ट्रिय किसान सूचीकरण प्रणालीमा दर्ता भएका किसान, जग्गा, बाली, पशुपन्छी र अनुदानको सारांश · प्रदेश, जिल्ला र पालिकासम्म हेर्न नक्सा वा तालिकाबाट क्षेत्र छान्नुहोस्।

तथ्याङ्क अद्यावधिक: २०८३-०६-१३ २२:१६
दर्ता किसान घरधुरी
4,520
सूचीकरण प्रणालीमा
स्वीकृत
0
कुल दर्ताको 0%
वर्गीकृत किसान
0
अनुसूची ५ अनुसार वर्ग तोकिएको
कृषि जग्गा
2,856.4
हेक्टर
सिँचित जग्गा
1%
26.8 हेक्टर
बाली उत्पादन
5,527.4
मेट्रिक टन
पशुपन्छी
28,718
8,616.8 पशुधन एकाइ (LU) · माछा बाहेक
अनुदान वितरण
रु. 0
0 अनुदान अभिलेख
समेटिएका पालिका
3 / 3
दर्ता भएका स्थानीय तह

रुकुम (पूर्व) · पालिका अनुसार

नक्सा लोड हुँदैछ…
% ≤ 1%1% – 2%2% – 52% तथ्याङ्क छैन (0)

सिँचित % · शीर्ष पालिका

नक्साको रङ्ग पाँच समान भागमा (quantile) बाँडिएको छ।

  1. पुथा उत्तरगंगा गाउँपालिका52%
  2. सिस्ने गाउँपालिका2%
  3. भूमे गाउँपालिका1%

किसान

लिङ्ग अनुसार घरमूली किसान

दर्ता भएका किसान घरधुरी

किसान वर्गीकरण

कृषि व्यवसाय प्रवर्द्धन नियमावली, २०८० अनुसूची ५ अनुसार

उत्पादन तथा स्रोत

बाली समूह अनुसार उत्पादन

मेट्रिक टन · संख्यामा अभिलेख भएका बाली (बेर्ना आदि) समावेश छैनन्

पशुपन्छी संख्या

किसिम अनुसार · माछा (भुरा/औंलेमा गनिने) समावेश छैन

जग्गाको प्रयोग

हेक्टर

अनुदान · प्रकार अनुसार

किसानले पाएको भनी अभिलेख गरिएको अनुदान रकम (रु.)

दर्ताको प्रगति

रुकुम (पूर्व) · दर्ता भएका किसान घरधुरी

दैनिक अद्यावधिक अनुसार · पालिकाहरूको विवरण स्थानान्तरण हुँदै जाँदा संख्या बढ्दै जान्छ

पालिका अनुसार विवरण

पालिकाकिसान घरधुरीस्वीकृत वर्गीकृतजग्गा (हे.)सिँचित उत्पादन (मे.ट.)पशुधन एकाइ (LU)
भूमे गाउँपालिका 4,170 0 0 2,709.1 1% 5,266.4 8,086.7
सिस्ने गाउँपालिका 335 0 0 145.3 2% 247.0 482.9
पुथा उत्तरगंगा गाउँपालिका 15 0 0 1.9 52% 14.0 47.2

तथ्याङ्कबारे

  • यी तथ्याङ्क किसान सूचीकरण प्रणालीमा दर्ता भएका विवरणको सारांश हुन् · सबै पालिकाको विवरण स्थानान्तरण सम्पन्न नभएसम्म राष्ट्रिय जोड अपूर्ण रहन्छ।
  • व्यक्तिगत गोपनीयताका लागि ५ भन्दा कम घरधुरीको सङ्ख्या “<५” देखाइएको छ, र त्यस्ता क्षेत्रको अन्य विवरण लुकाइएको छ। वडास्तरको विवरण सार्वजनिक गरिँदैन।
  • “आ.व.” नछानेमा प्रत्येक किसानको पछिल्लो वर्षको विवरण गनिन्छ।
  • 487 बाली पङ्क्ति संख्यामा (के.जी.मा होइन) अभिलेख भएकाले उत्पादनको जोडमा समावेश छैन
  • 197 पशु संख्या (माछा/अन्य) पशुधन एकाइमा रूपान्तरण नहुने भएकाले LU मा समावेश छैन