नेपाल सरकार
किसान सूचीकरण प्रणाली
प्रणाली सुचारु छ, कृपया सूचीकरण कार्य जारी राख्नुहोस्।
किसान परिचय पत्रको नम्बर प्राप्त गर्नको लागि पालिका मार्फत प्रमाणित किसानको विवरण केन्द्रमा पठाउनुहुन अनुरोध छ।
भिडियो हेर्नुहोस्
- १
किसान: दर्ता गर्दा प्रयोग गरिएको मोबाइल नम्बर र पासवर्ड प्रयोग गर्नुहोस्।
- २
गणक/सहजकर्ता / कर्मचारी / कार्यालय: तपाईंको इमेल ठेगाना र पासवर्ड प्रयोग गर्नुहोस्।
- ३
पासवर्ड सुरक्षा: आफ्नो पासवर्ड कसैसँग नबाँड्नुहोस्। सार्वजनिक कम्प्युटरबाट लगआउट गर्न नबिर्सनुहोस्।
- ४
पासवर्ड बिर्सनुभयो?: सम्बन्धित स्थानीय तह वा कृषि कार्यालयमा सम्पर्क गर्नुहोस्।
सार्वजनिक तथ्याङ्क
ड्यासबोर्ड हेर्नुहोस्
26,77,545प्रणालीमा दर्ता किसान घरधुरी
54,139वर्गीकृत किसान
753पालिका
सहयोग: हेल्पलाइन (निःशुल्क)
16600195000 · फोन ०१-५४२२२५८
लग-इन गर्नुहोस्
गणक/सहजकर्तामार्फत सूचीकरण गर्दा अफलाइन मोडल समेत विकास गरिएको छ। उक्त मोडल
प्रयोग गर्नका लागि एक पटक लगइन अनिवार्य गर्नुहोला।